२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

राज्यका तीनै अंगबीच कार्यगत एकता आवश्यक छ : सभामुख अर्याल

Nada
२०८३ असार १६ गते १२:५१
Shares
राज्यका तीनै अंगबीच कार्यगत एकता आवश्यक छ : सभामुख अर्याल

काठमाडौँ : प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच कार्यगत एकता तथा समान सोच आवश्यक रहेको बताएका छन् ।

ncell

मंगलबार ६८औँ संसद् दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले राज्यका तीनै अंगको ‘गति र भावना’ एकै दिशामा अघि बढे मात्र जनअपेक्षाअनुसारको परिणाम हासिल गर्न सकिने बताएका हुन् ।

उनले संविधानको अक्षरशः पालना र कानुनी राज्यको सिद्धान्तलाई कुनै पनि अवस्थामा कमजोर बनाउन नहुने स्पष्ट पारे ।

सम्बन्धित खबर