२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

निगमले मूल्य घटाएपछि निजी पम्प बन्द (तस्बिरहरू)

Nada
२०८३ असार १७ गते १५:४०
Shares
निगमले मूल्य घटाएपछि निजी पम्प बन्द (तस्बिरहरू)

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य भारी मात्रमा घटाउँदा उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पहरु बन्द गरिएको छ । निजी पेट्रोल पम्पहरुले पेट्रोल र डिजेल छैन लेखिएका ट्याग समेत राखेका छन् ।

ncell

May be an image of text

May be an image of one or more people, scooter, street, newsagent and text

May be an image of scooter and text

May be an image of text

May be an image of one or more people, ambulance, street and text

May be an image of one or more people, motorcycle, street and text

May be an image of train, tram, street and text

सम्बन्धित खबर