२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै

Nada
२०८३ असार १८ गते ११:५९
Shares
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुने भएको छ । 

ncell

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका पौडेलको रिटमाथि बिहीबार न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुन लागेको हो ।

यसअघि मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासमा पौडेलको रिटमा सुनुवाइ भएको थियो । सम्पत्ति शुद्धीकरणकै कसुरमा असार ८ गते पौडेललाई पक्राउ गरेको थियो ।

सम्बन्धित खबर