२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

माधवजी र मलाई कसरी सिध्याउने भन्ने ओलीको हाइटमा बालेन छैनन् : प्रचण्ड

Nada
२०८३ असार २१ गते १७:३९
Shares
माधवजी र मलाई कसरी सिध्याउने भन्ने ओलीको हाइटमा बालेन छैनन् : प्रचण्ड

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको तुलनामा आफूलाई कमजोर पार्न अन्य कसैको पनि सामर्थ्य नरहेको बताएका छन् । 

ncell

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गरेका हुन्। 

प्रधानमन्त्री वालेन्द्र शाहसँग आफूलाई सिध्याउने सामर्थ्य नरहेको र आफूलाई कमजोर पार्ने गतिविधिमा ओलीको हाइटमा प्रधानमन्त्री साह नरहेको पनि जिकिर गरेका छन् ।  

आफूहरूले गल्ती गरेको भए ओलीले पहिल्यै आफूहरूलाई जेलमा हाल्नेसम्मको षड्यन्त्र बुनेको आरोप लगाए। ओलीले आफूहरूलाई कमजोर पार्न सबै सामर्थ्य लगाएको पनि उनको आरोप छ ।

सम्बन्धित खबर