२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

मेलम्चीको पानी स्थानीयले नपाए आपूर्ति ठप्प पार्ने सांसद पाण्डेको चेतावनी

Nada
२०८३ असार २४ गते १४:४२
Shares
मेलम्चीको पानी स्थानीयले नपाए आपूर्ति ठप्प पार्ने सांसद पाण्डेको चेतावनी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले पानी नपाए काठमाडौँतर्फको आपूर्ति ठप्प पार्ने चेतावनी दिएका छन् ।

ncell

बुधवार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पाण्डेले गोकर्णेश्वर नगरपालिकाका स्थानीय बासिन्दा काकाकुल हुनुपरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

सांसद पाण्डेले मेलम्चीको मुहान क्षेत्र र ड्याम रहेको सुन्दरी जल तथा गोकर्णेश्वरका बासिन्दाले पानी उपभोग गर्न नपाएको बताएका छन् ।

सम्बन्धित खबर