२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

कोका–कोलाको २.२५ र २ लिटर प्याकको खरिदमा छुट

ADV
मध्यान्ह
२०८१ साउन २७ गते २०:३९
कोका–कोलाको २.२५ र २ लिटर प्याकको खरिदमा छुट

काठमाडौं : नेपालको सबैभन्दा बढी लोकप्रिय बेभरेज ब्रान्ड कोका–कोलाले गर्मीको अवसर पारेर उपभोक्ताहरुको लागि फेरी अर्को विशेष अफर ल्याएको छ । यो सीमित अवधिको ‘मेगा डिस्काउन्ट अफर’ अन्तर्गत दुई लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा उपभोक्ताले एक सय ९९ को छुट पाउनेछन् । 

साथै २.२५ लिटरको प्याक भने मात्र दुई सय ५० मा खरिद गर्न सकिनेछ जसको खास मूल्य दुई सय ७० छ । २ र २.२५ लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टा प्याक परिवार, साथीभाई र अन्य जमघटमा उपभोग गर्न उपयुक्त हुन्छ ।

उपभोक्ताहरुले नजिकैको खुद्रा बिक्रेता र सुपरमार्केटमा कोक, स्प्राइट र फ्यान्टा खरिद गरि यस मेगा डिस्काउन्टको फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise