२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

गणेश नेपाली मृत्यु प्रकरण : हत्यारा सरकार भन्दै सडकमा उत्रिए युवा (तस्बिरहरू)

Nada
२०८३ असार २६ गते १४:१२
Shares
गणेश नेपाली मृत्यु प्रकरण : हत्यारा सरकार भन्दै सडकमा उत्रिए युवा (तस्बिरहरू)

काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु भएपछि आक्रोशित युवाहरूले माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

ncell

नेपालीको मृत्युको कारण सरकार भएको भन्दै उक्त घटनामा संलग्नलाई कारबाहीको माग राखेर युवाहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले ‘राज्य आतंक बन्द गर’, ‘हत्यारा सरकार मुर्दावाद’ भन्दै नारा लगाउँदै विरोध गरेका छन् ।

May be an image of one or more people and text

May be an image of one or more people and text

May be an image of one or more people, street and text

May be an image of one or more people and text that says "বাবিन 원구에 हत्यारा सरकार मुर्दावाद। madhyanhadaily.com"

May be an image of ‎one or more people and ‎text that says "‎सानाभाह मरकार सािर्म मरकारमर्दावाद मुर्दावाद। निर्ष्चुम हत्यारा हत्यारासरकार सरकार मुर्दावाद। वालेन के तिो गरिव युवा नसक्रे हो हत्यारासरकार हत्यारा सरकार मुर्दावाद I हत्यारा हत्यारासरकार सरकार मुर्दावाद। I बो गो मरकार गणेश पानीको हत्यारा لا हत्यारा हत्यारासरकार सरकार मुर्दावाद। हत्यारा सरकार मुर्दावाद। ١ इत्यारा सरकार मर्दावाद। I madhyanhadaily.con‎"‎‎

May be an image of one or more people, crowd and text that says "NDI FoLie ClDir, olr, Cyy लरकर मदाति ©madhyanhadaily.com"

May be an image of one or more people, crowd and text that says "NET POL madhyanhadaily.com"

May be an image of one or more people and text that says "기지.니 हत्यारा सरकार मुर्दावाद। बन्दगर। बन्द गर। रकार बालेन के तिम्रो राज्यमा गरिव र युवा अट्ने नसक्रे हो ? युवा नसकेहो? नसक्रे र ©madhyanhadaily.com"

May be an image of one or more people and text

सम्बन्धित खबर