२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

गृहमन्त्रीले भेट्न नमानेको भन्दै निहारिका र बिनु सिंहदरबार गेटमै बसे धर्ना (तस्बिरहरू)

Nada
२०८३ असार २९ गते १४:५५
Shares
गृहमन्त्रीले भेट्न नमानेको भन्दै निहारिका र बिनु सिंहदरबार गेटमै बसे धर्ना (तस्बिरहरू)

काठमाडौं : न्याय माग्न खोज्दा गृहमन्त्रीले भेट्न नमानेको भन्दै निहारिका राजपुत र बिनु यादव सिंहदरबारको दक्षिण गेट बाहिरै सडकमा धर्ना बसेका छ्न् ।

ncell

बलात्कारको आरोप लगाउँदै शिवराज श्रेष्ठलाई मुद्दा हालेकी नेहारिका र शिवबीच १७ माघ २०७९ मा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो । 

निषेधित क्षेत्रमा धर्ना बसेपछि उनीहरूलाई अहिले प्रहरीले गेट अगाडिबाट हटाएर नजिकै राखिएको छ ।

May be an image of child and text

May be an image of one or more people, car and text

May be an image of one or more people and text that says "Ε E AL NEPAL POLICE PO た nO SNL MNLAKA NEPAL NEP AL POLICE 安 @madhyanhadaily. com"

May be an image of one or more people and text that says "B.BHA B.BHARATI NEPAL NEPALPOLIC POLIC POLL EPAL madhyanhadaily.com"

May be an image of one or more people and text

May be an image of one or more people, crowd and text that says "NEPAL POLICE NEPAL POLICE POLICE ©madhyanhadaily.com"

May be an image of one or more people and text that says "- প d 博公 @madhyanhadaily.com .com madhy inhadaily"

May be an image of one or more people and text

सम्बन्धित खबर