२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

आत्मदाह गरेका गणेश नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि

Nada
२०८३ असार २९ गते १८:४८
Shares
आत्मदाह गरेका गणेश नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ : आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको अन्त्येष्टि गरिएको छ । उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएका नेपालीको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

ncell

नेपालीले बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । सो क्रममा गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पतालमा पुर्‍याइएको थियो ।

पीडित पक्ष र सरकारबीच आइतबार ९ बुँदे सहमति भएसँगै नेपालीको शवलाई अन्तिम संस्कारका लागि आर्यघाट लगिएको हो ।

सम्बन्धित खबर