२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गर्ने सरकारको निर्णय

Nada
२०८३ असार ३० गते १७:५९
Shares
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गर्ने सरकारको निर्णय

काठमाडौँ : सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक हासिल गर्ने खेलाडी तथा सम्बन्धित प्राविधिक टोलीलाई नगद पुरस्कार र सम्मान पत्र प्रदान गर्ने निर्णय गरेको छ ।

ncell

आज बसको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा देशको प्रतिनिधित्व गर्दै सफलता हासिल गर्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई प्रोत्साहन स्वरूप पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

सम्बन्धित खबर