२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

Nada
२०८३ भदौ ९ गते १९:४६
Shares
बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत पाएका हुन् ।

ncell

विश्वासको मतको पक्षमा ५७ र विपक्षमा शून्य मत परेको छ ।

थापालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का २६ र नेकपा एमालेका २५ (उपसभामुखसहित) र राप्रपाका ७ जना सांसदले विश्वासको मत दिएका हुन् ।

ताजा खबर

सम्बन्धित खबर