२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्री शाहले सम्बोधन गर्ने 

Nada
२०८३ भदौ १७ गते १२:४१
Shares
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्री शाहले सम्बोधन गर्ने 

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले रसुवामा आएको बाढी तथा त्यसबाट उत्पन्न परिस्थितिबारे प्रतिनिधि सभालाई जानकारी गराउने भएका छन् ।

ncell

बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले बाढीको अवस्था तथा सम्बन्धित विषयमा सांसदहरूलाई जानकारी दिने कार्यक्रम तय भएको हो ।

सभामुख डोलप्रसाद अर्यालको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्रीबाट रसुवा बाढीसम्बन्धी ब्रिफिङ हुने कार्यसूची रहेको छ ।
 

uae

सम्बन्धित खबर