२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

वैदेशिक राेजगार विभागकाे महानिर्देशकमा नवराज ढकाल

Nada
२०८३ भदौ १७ गते १७:१६
Shares
वैदेशिक राेजगार विभागकाे महानिर्देशकमा नवराज ढकाल

काठमाडौं : युवा, श्रम तथा राेजगार मन्त्रालयले वैदेशिक राेजगार विभागकाे महानिर्देशक परिवर्तन गरेकोे छ ।

ncell

मन्त्रालयले विभागकी महानिर्देशक मिरा आचार्यलाई परिवर्तन गरी सहसचिव नवराज ढकाललाई विभागको महानिर्देशकको जिम्मेवारी सुम्पिएको हाे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी वे बनिरहेकाे अवस्थामा नेपालमा हुने उडान कटौतीको अवस्थामा भारतीय विमानस्थलबाट कामदार उडाएकाे विषयमा म्यानपावर व्यवसायीलाई जरिवाना र कारबाही गरेपछि आचार्यकाे आलोचना भएको थियो ।

uae

सम्बन्धित खबर