२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सुजुकीले ल्यायो ‘दशैं आयो क्यास पायो’

ADV
मध्यान्ह
२०८१ भदौ २४ गते २१:११
सुजुकीले ल्यायो ‘दशैं आयो क्यास पायो’

काठमाडौं : सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबामाइल्स प्रालिले दशैं–तिहार लक्षित गरी ‘दशैं आयो क्यास पायो’ योजना सार्वजनिक गरेको छ ।

सो योजनाअन्तर्गत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा एसएमएस गरी न्युनतम सात हजार देखि पाँच लाख रुपैयाँसम्म क्यास पाउनेछन् । साथै कम्पनीले एक्स्चेन्ज र फाइनान्सको सुविधा पनि दिएको छ ।

सुजुकीले आफ्नो मोटरसाइकल तथा स्कुटरको विश्वसनीय कायम गर्न पाँच वर्षको वारेण्टीका साथै पञ्चवर्षीय फ्री सर्भिस पनि ल्याएको छ । अब सुजुकीको कुनै पनि मोटरसाइकल र स्कुटर चढ्दा पाँच वर्षसम्म ढुक्क हुन सकिने कम्पनीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise