२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सुनको मूल्यमा नयाँ कीर्तिमान

Nada
२०८१ भदौ २६ गते ११:३३
Shares
सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौंः बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । भदौ २१ गतेको प्रतितोला एक लाख ५३ हजार तीन सयको रेकर्ड तोड्दै सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको हो ।

ncell

योसँगै आज छापावाल सुन ताेलामा एक लाख ५३ हजार चार सय कायम भएको छ । मंगलबार भने छापावाल सुनको मूल्य तोलामा एक लाख ५२ हजार चार रुपैयाँ थियो । 

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा एक हजार सात सय ६५ रुपैयाँ कायम भएकोमा चाँदी आज प्रतितोला एक हजार सात ८० रुपैयाँ कायम भएको हो । 

ताजा खबर

सम्बन्धित खबर