काठमाडौं : सरकारले चालु आर्थिक वर्षमा दिएको बैदेशिक ऋण र अनुदान निकै कम प्राप्त भएको छ ।
अर्थमन्त्रालले आइतबार आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तक्रियामा ६ महिनाको प्रमुख आर्थिक परिसूचकमा वैदेशिक ऋण र अनुदान लक्ष्यअनुसार निकै कम भएको देखिएको हो । ...