सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले आफ्नै पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई साधारण सदस्यसमेतबाट निष्कासित गरेको छ । उपप्रधान, पर्यटन, गृह, रक्षा जस्ता महत्त्वपूर्ण मन्त्रालय सम्हालिसकेका रावल एमालेभित्र फरक मतको नेतृत्व गर्ने नेता हुन् किनकि २०७८ मंसिरमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनमा रावलले ...