काठमाडौं : नेपाल सरकारले ५ वर्ष अवधि राखी ८ दसमलव ५ प्रतिशत ब्याज दरको ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र जारी गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सार्वजनिक ऋण व्यवस्थापन ...