–कमलराज अधिकारी
बजेट देशको वार्षिक आर्थिक नीतिको दस्तावेज मात्र होइन, यो सरकारको प्राथमिकता, नीति दिशा र विकासप्रतिको प्रतिबद्धताको संकेत हो । प्रत्येक आर्थिक वर्षको सुरुवातसँगै आउने बजेटमा सरकारको सोच, रणनीति र योजना स्पष्ट झल्किन्छ ।
नेपालको सन्दर्भमा विकासका एजेन्डाहरू बजेटमार्फत मात्र कार्यान्वयनमा ...