–रवि सिंह
निर्माण क्षेत्र कुनै पनि मुलुकको समग्र आर्थिक विकासको मेरुदण्ड हो । नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि त झनै यो क्षेत्र अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।
सडक, पुल, भवन, सिँचाइ, जलविद्युत् तथा अन्य भौतिक पूर्वाधारका परियोजनाहरू विकास र समृद्धिका मुख्य आधार हुन् ...