काठमाडौं : काभ्रेको खानीखोला र बेथाचोक गाउँपालिकास्थित सामुदायिक वनमा भीषण आगलागी भएको छ । प्रहरीका अनुसार थामलेख (महाभारत) को सामुदायिक वनमा आगलागी भएको हो । यो आगलागीबाट ठूलै क्षति पुग्ने अनुमान गरिएको छ ।
बुधबार नै संसदीय समितिले देशभर आगलागीको सम्भावना ...