काठमाडौं : नेपाल रेडियोलोजिकल सोसाइटीले स्वास्थ्य मन्त्रालयको प्रस्तावित ओएनएमको विरोधमा प्रदर्शन गरेको छ । मंगलबार काठमाडौंको माइतीघर मण्डलामा उनीहरुले भेला भएर प्रदर्शन गरेका हुन् ।
उनीहरुले आफूहरुको पेशा मेट्ने नीति स्वीकार्य नरहेको बताए । उनीहरुले स्वास्थ्य मन्त्रालयको प्रस्तावित ओएनएम संशोधन गर्न भन्दै रेडियोग्राफी ...