काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले नेपाललाई इजरायलको आप्रवासी कामदारको स्रोत मुलुकमा राख्न आग्रह गरेका छन् । शिष्टाचार भेटवार्ताका लागि आएका नेपालका लागि इजरायली राजदूत सुमलिक एरी बाससँग बुधबार मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री भण्डारीले उक्त आग्रह गरेकाा ...