काठमाडौं : वेस्ट इन्डिजसँग हुने टी-२० श्रृंखला खेल्ने नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी असोज दोस्रो साता संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय शृंखलाका लागि १६ सदस्यीय नेपाली राष्ट्रिय ...