२०८१ असोज ९ गते बुधवार / Sep 25 , 2024 , Wednesday
२०८१ असोज ९ गते बुधवार

जसपा नेपालको राष्ट्रिय महाधिवेशन मञ्च हावाहुरीले भत्कायो

मधेशका मुख्यमन्त्री सिंहले सार्वजनिक गरे एक सय दिनका उपलब्धि

काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कार्यभार सम्हालेको एक सय दिनका उपलब्धि सार्वजनिक गरेका छन् ।

बुधबार बिहान पत्रकार सम्मेलन गरी मुख्यमन्त्री सतिशकुमार सिंहले आफू मुख्यमन्त्री बनेको एक सय दिनमा प्रदेशको आर्थिक, सामाजिक, खेलकुद, शिक्षालगायतका क्षेत्रमा सुधार भएको दाबी गरेका ...