काठमाडौं : नेकपा एमालेले आगामी मंसिर १६ गते ४४ पदमा हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति परिचालित गर्ने भएको छ । शनिवार बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको हो । बैठकपछि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकारहरूसँग ...