२०८१ असोज १३ गते आइतवार / Sep 29 , 2024 , Sunday
२०८१ असोज १३ गते आइतवार

जसपा नेपालको राष्ट्रिय महाधिवेशन मञ्च हावाहुरीले भत्कायो

पाँच दशककै उच्च वर्षा, ठूलो जनधनको क्षति, ८७ जनाको मृत्यु, ७२ जना बेपत्ता

काठमाडौं : अविरल वर्षाले ५६ वर्ष यताकै रेकर्ड तोडेको छ । सन् १९७० देखि नेपालमा वर्षाको मापन हुँदै आएको छ । तर मापन हुन थालेको वर्षाको रेकर्ड यसपटक तोडिएको छ । 

सन् २००२ मा राजधानी उपत्यकामा २००.८ मिलिमिटर वर्षा मापन भएको ...