काठमाडौं : भोटेकोशीमा आएको बाढीले विद्यालयका भौतिक संरचना ध्वस्त बनाएपछि बालबालिकाको नियमित पठनपाठन मात्र प्रभावित भएको छैन, उनीहरूको सिकाइ निरन्तरता, मानसिक अवस्था र सामाजिक व्यवहारमा समेत असर देखिन थालेको छ । विद्यालयबाट विस्थापित भएर अस्थायी आश्रयस्थलमा बस्न बाध्य बालबालिका पढाइ, ...