काठमाडौं : आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले अविरल वर्षाबाट भएको जनधनको क्षतिबारे सर्वदलीय बैठक राखे । बैठकमा राजनीतिक दलका नेताहरूले विपद्को पूर्वतयारीमा सरकारको आवश्यक ध्यान पुर्याउन नसकेको टिप्पणी गरे ।
गत बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर आइतबार ...