काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले प्रतियोगितामा सुखद् सुरुवात गरेको हो ।
चितवनले दिएको १४२ रनको लक्ष्य लुम्बिनीले ...