२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

गौर नगरपालिकामा कृषि एम्बुलेन्स सञ्चालन

himalayanlife
सत्येन्द्र प्रताप सिंह
२०८१ जेठ २१ गते १७:३५
Shares
गौर नगरपालिकामा कृषि एम्बुलेन्स सञ्चालन

रौतहट : रौतहटको गौर नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेका उपज तथा पशुपन्छी ओसारपसार गर्ने उद्देश्यले गौर नगरपालिका कृषि एम्बुलेन्स सञ्चालन ल्याएको नगरप्रमुख शम्भु साहले बताए ।

कृषि एम्बुलेन्स सञ्चालनपछि किसानलाई सहज हुने गौर नगरपालिकाले विश्वास लिएको छ । 

सम्बन्धित खबर