काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नौ एमएमको पेस्तोलमा लाग्ने गोलीसहित प्रहरीले झापाका बद्रीहाङ राईलाई पक्राउ गरेको हो । उनी श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जान लागेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2021 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies