२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स नेपाल आउँदै

Nada
२०८२ जेठ १४ गते ०९:३७
Shares
न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स नेपाल आउँदै

काठमाडौँ : न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको दुई दिने औपचारिक भ्रमणमा आज अपराह्न काठमाडौँ आउने भएका छन् ।   

ncell

भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन्।

भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन हुने र उनको सम्मानमा परराष्ट्रमन्त्री डा. राणाले रात्रि भोजको आयोजना गर्ने कार्यक्रम छ । न्युजिल्याण्डका उपप्रधानमन्त्री पिटर्सको यो पहिलो नेपाल भ्रमण हो ।

सम्बन्धित खबर