२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

राजीनामा दिएर घण्टीघर पुगे बालेन

shivam cement
२०८२ माघ ४ गते १६:०१
Shares
राजीनामा दिएर घण्टीघर पुगे बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएका बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय बनस्थली पुगेका छन् । पदबाट राजीनामा दिएर उनी बनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय पुगेका हुन् ।

बालेनलाई रास्वपा कार्यकर्ताहरूले स्वागत गरेका थिए । उनको स्वागतमा रास्वपा केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

उनीसँगै जेनजी अगुवा सुदन गुरुङ पनि घण्टीघर पुगेका छन् । उनी आजै रास्वपा प्रवेश गर्ने तयारीमा छन् ।

सम्बन्धित खबर