२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

shivam cement
२०८२ माघ ६ गते १५:४४
Shares
दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौं : मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ ।

प्रसाईं सोमबार पोखराबाट पक्राउ परेका थिए । त्यसपछि काठमाडौं ल्याइएका प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाड्न आदेश दिएको हो । 

निर्वाचन आयोगले ५२ करोड रुपैयाँ लिएर कांग्रेसको विशेष महाधिवेश पक्षलाई वैधता दिएको आरोप प्रसाईंले लगाएका थिए । त्यसपछि आयोगले प्रसाईंविरुद्ध अनुसन्धान गर्न भन्दै प्रहरीलाई पत्र लेखेको थियो ।

ताजा खबर

सम्बन्धित खबर