२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

राष्ट्रिय सभामा २ वटा संसदीय समितिको अध्ययन प्रतिवेदन पेस

shivam cement
२०८२ माघ ९ गते १५:२९
Shares
राष्ट्रिय सभामा २ वटा संसदीय समितिको अध्ययन प्रतिवेदन पेस

काठमाडौंः राष्ट्रिय सभामा २ वटा संसदीय समितिको अध्ययन प्रतिवेदन पेस गरिएको छ । 

शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमलादेवी पन्तले राष्ट्रिय सदाचार सम्बन्धि अध्ययन प्रतिवेदन २०८२ सम्बन्धि समितिको प्रतिवेदन र विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले पर्यटन विधेयक २०८१ सम्बन्धि समितिको प्रतिवेदन पेस गरेका हुन्। 

प्रतिवेदनमा मुलुकको सदाचार र पर्यटन क्षेत्रको विकास सम्बन्धमा व्यापक सुझाव सरकारलाई दिइएको बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर