बुटवलः प्रहरीले बलात्कार आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका–३ का २९ वर्षीय कृष्णबहादुर नेपाली रहेका प्रहरीले जनाएको छ ।
इस्मा गाउँपालिका–३, ठाडङ्गाको वन–खोल्सामा की २७ बर्षीय महिलालाई आइतबार बलात्कार गरी फरार भएका उनलाई मंगलबार रुपन्देहीको बुटवलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नेपालीविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies