२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी

shivam cement
२०८२ माघ १५ गते ११:२६
Shares
दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी

काठमाडौँ : काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज बिहान १०:१५ बजे आगलागी भएको हो ।

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आगलागी नियन्त्रणमा लिने क्रम जारी रहेको बताए ।

आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र दमकल खटिरहेको उनले बताए । आगलागीको कारण भने खुलेको छैन । 

ताजा खबर

सम्बन्धित खबर