२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

राष्ट्रिय सभाबाट तीन अध्यादेश स्वीकृत

shivam cement
२०८२ माघ १९ गते १५:४८
Shares
राष्ट्रिय सभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौंः राष्ट्रिय सभाको बैठकबाट अगामी २१ फागुनको निर्वाचनलाई लक्षित गरी अन्तरिम सरकारले जारी गरेका तीन वटा अध्योदश स्वीकृत भएका छन् । 

सभाको सोमवारको बैठकबाट ती अध्यादेशहरु स्वीकृत भएका हुन् । सभामा गृहमन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरिएको हो । 

ताजा खबर

सम्बन्धित खबर