२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

इंग्ल्यान्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

shivam cement
२०८२ माघ २५ गते १४:५५
Shares
इंग्ल्यान्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं : आइसिसी टी-२० विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल इंग्लयान्डसँग खेल्दै छ । मुम्बईको वाङ्खेडे स्टेडियममा सवा ३ बजेदेखि हुने खेलमा इंग्ल्यान्डले टस जितेको छ ।

टस जितेको इंग्ल्यान्डले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । यससँगै नेपाल इंग्ल्यान्डविरुद्ध पहिले बलिङमा उत्रिनेछ ।

सम्बन्धित खबर