२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

जाँचबुझ आयोगको म्याद थप्ने सरकारको निर्णय

shivam cement
२०८२ माघ २६ गते १७:४६
Shares
जाँचबुझ आयोगको म्याद थप्ने सरकारको निर्णय

काठमाडौं : सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद तेस्रो पटक थप गर्ने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले समय अवधि थप गर्ने निर्णय गरेको हो ।

आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर