२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

ओली र लेखकलाई अब फेरि म्याद थपेर हिरासतमा नराख्न सर्वोच्चको परमादेश

Nada
२०८२ चैत २३ गते १९:२०
Shares
ओली र लेखकलाई अब फेरि म्याद थपेर हिरासतमा नराख्न सर्वोच्चको परमादेश

काठमाडौं : सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म्याद थपेर हिरासतमा नराख्न आदेश दिएको छ ।

ncell

सोमबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरण रिट खारेज गर्दै अब उनीहरुको म्याद नथप्न परमादेश जारी गरेको हो ।

ओली र लेखकविरुद्ध आइतबार मात्रै तेस्रो पटक ५ दिनका लागि म्याद थप भएको थियो ।

uae

सम्बन्धित खबर