२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

Nada
२०८२ चैत २४ गते १३:४१
Shares
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं : नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन् ।

ncell

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन्  ।

नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नरको पद रिक्त थियो । तर मंगलबारको बैठकले एक जना मात्र नियुक्त गरेको हो ।

uae

सम्बन्धित खबर