२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

संसदीय सुनुवाइ समिति गठन

Nada
२०८२ चैत २७ गते १९:२०
Shares
संसदीय सुनुवाइ समिति गठन

काठमाडौँ : प्रतिनिधि सभाले संसदीय सुनुवाइ समिति गठन गर्ने प्रस्ताव पारित गरेको छ ।

ncell

शुक्रबार बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई सदनले अनुमोदन गरेको हो ।

गठित समितिमा अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समिम मिकरानी, चन्दन कुमार सिंह, पद्मा कुमारी अर्याल, बोध नारायण श्रेष्ठ, भिष्मराज आङ्देम्बे, मधु चौलागाईं, रञ्जु दर्शना, राजीव खत्री, डा. लेखजंग कार्की र वर्षमान पुन सदस्यका रूपमा चयन भएका छन् ।

uae

सम्बन्धित खबर