२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

सुनको मूल्यमा गिरावट

Nada
२०८२ चैत ३० गते १२:४१
Shares
सुनको मूल्यमा गिरावट

काठमाडौंः सोमबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

ncell

आइतबार सुन प्रतितोला २ लाख ९७ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ७५ रुपैयाँ घटेर ४ हजार ९०० रुपैयाँ मायम भएको छ ।  हिजो चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।

uae

सम्बन्धित खबर