२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

मन्त्रिपरिषद् बैठक बस्दै

Nada
२०८३ वैशाख २ गते १२:३१
Shares
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौंः आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

ncell

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न साढे ४ बजे बैठक बस्न लागेको हो । 

बैठकमा मन्त्रालयगतलगायत विषयमा छलफल तथा निर्णय हुनेछ ।

uae

सम्बन्धित खबर