२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

कांग्रेसभित्रको विवाद समाधानका लागि देउवा पक्षसँग संवाद अघि बढाइने

Nada
२०८३ वैशाख २ गते १९:१३
Shares
कांग्रेसभित्रको विवाद समाधानका लागि देउवा पक्षसँग संवाद अघि बढाइने

काठमाडौँ : नेपाली कांग्रेसले पार्टीभित्र देखिएको मतभेदलाई सम्बोधन गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षसँग औपचारिक संवाद गर्ने निर्णय गरेको छ ।

ncell

पार्टीको कार्यसम्पादन समितिको आज बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसेले आगामी महाधिवेशनका लागि अनुकूल वातावरण निर्माण गर्न असन्तुष्ट समूहसँग छलफल अघि बढाइने जानकारी दिए ।

उनका अनुसार पार्टी सभापति गगन थापाले पनि पूर्वपदाधिकारीसहित शीर्ष नेतृत्व तहका सबै सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने तयारी रहेको बताएका छन् ।

uae

सम्बन्धित खबर