२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

अनधिकृत पत्र लेखेर रेशम चौधरीलाई थुनाउने महिमानसिंह विष्टलाई ६ महिना कैद

Nada
२०८३ वैशाख ४ गते १४:०९
Shares
अनधिकृत पत्र लेखेर रेशम चौधरीलाई थुनाउने महिमानसिंह विष्टलाई ६ महिना कैद

काठमाडौं : सर्वोच्च अदालतमा रहँदा अनधिकृत पत्र लेखेका महिमानसिंह विष्टलाई ६ महिना कैद सजाय तोकिएको छ ।

ncell

अनधिकृत पत्र लेखेर नागरिक उन्मुक्ति पार्टीका तत्कालीन संरक्षक रेशम चाैधरीलाई थुनाउने विष्टलाई ६ महिना कैद र १० हजार जरिवानाको सजाय तोकिएको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको इजलासले बिहीबार उनलाई ६ महिना कैद र १० हजार जरिवानाको सजाय तोकेको हो ।

uae

सम्बन्धित खबर