२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा

Nada
२०८३ वैशाख ७ गते १२:४४
Shares
अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा

काठमाडौं : संयुक्त राज्य अमेरिकाका  दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री पल कपुर नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् ।

ncell

उनले यस भ्रमणमा अमेरिका–नेपाल साझेदारीलाई अझ सुदृढ बनाउन सरकारी अधिकारीहरू, व्यावसायिक नेतृत्वकर्ताहरू र सांस्कृतिक विज्ञहरूसँग भेटघाट गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

उनको आज परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ ।

uae

सम्बन्धित खबर