२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

महान्यायाधिवक्ता डा. कँडेलविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

Nada
२०८३ वैशाख १० गते १२:२१
Shares
महान्यायाधिवक्ता डा. कँडेलविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ : सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा. नारायण दत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका तीन रिटमा आज सुनुवाइ हुने भएको छ ।

ncell

अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार महान्यायाधिवक्ता कँडेलको नियुक्तिविरुद्ध तीन रिट निवेदन दर्ता भएका र उक्त विषयमा सुनुवाइ हुने जानकारी दिए ।

महान्यायाधिवक्ता कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरू माधव बस्नेत, दिपकराज जोशीलगायतले रिट निवेदन दायर गरेका हुन् ।

रिट निवेदनमा महान्यायाधिवक्ताजस्तो पदमा अयोग्य व्यक्ति नियुक्त गरेको उल्लेख गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गत चैत २२ गते डा. कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।  

uae

सम्बन्धित खबर